सुदूर नेपाललाई विश्वसँग जोड्दै

माछा मार्ने क्रममा डुबेर बेपत्ता

२०७९ असार ११, ०६:०७ खबर संवाददाता

काठमाडौं: एक युवक माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका छन्। चितवनको भरतपुर महानगरपालिका-१ मा पोखरीमा जमेको पानीमा माछा मार्न गएका युवक डुबेर बेपत्ता भएका हुन्।

शुक्रबार बिहान भरतपुर-२ आँपटारीका २४ वर्षीय राम रिजाल माछा मार्ने क्रममा अड्किएको बल्छी निकाल्दा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

कमेन्ट लोड गर्नुस