सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीले अध्यक्ष छोडे मात्रै पार्टी एकता हुन्छ: रामकुमारी झाँक्री

२०७८ साउन १६, ०४:०० खबर संवाददाता

काठमाडौं: नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद छाडेपछि मात्रै पार्टी एकता हुनसक्ने बताएकी छन्।

शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन्, ‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्‍याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ।’


 

कमेन्ट लोड गर्नुस