सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कवर्ड हलमा खोप लगाइदै, पार्क मोडदेखि नै छ लाइन (तस्बिरहरु)

२०७८ साउन १५, ०९:५५ खबर संवाददाता

धनगढी : धनगढीमा कोरोना भाइरसविरुद्धको खोप आज पनि लगाइदैछ। १३ गतेदेखि पहिलो डोज लगाउन सुरु गरिएकोमा आज पनि खोप लगाउन थालिएको हो। १

३ र १४ गते प्रत्येक वडाका खोप केन्द्रमा खोप लगाइएको आज धनगढीको कवर्ड हलमा मात्रै खोप लगाइदैछ। कवर्ड हलभित्र खोप लगाउन सुरु भएसंगै पार्क मोडदेखि नै लाइन सुरु भएको छ। 

कमेन्ट लोड गर्नुस