सुदूर नेपाललाई विश्वसँग जोड्दै

शपथग्रहण कार्यक्रम तोकिएको समय भन्दा २ घण्टा ढिलो शुरु

२०७८ असार २९, ०८:३२ खबर संवाददाता

काठमाडौँ: नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रम २ घण्टा ढिलो गरि सरु परिएको छ। 

प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको वक्तव्यमा विवाद देखिएपछि कार्यक्रम ढिला सरु गरिएको हो। 

६ बजे सुरु हुने भनिएको कार्यक्रम २ घण्टा पछि ८ बजे सुरु भएको छ। 

कमेन्ट लोड गर्नुस