सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

२०७८ जेठ २४, १२:१७ खबर संवाददाता

धनगढी: धनगढीस्थित मानव सेवा आश्रमलाई टीकापुरका वाशुदेव अधिकारीले आफ्नो छोराको जन्मदिनको अवसरमा बिहानको भोजन सेवाका लागि आर्थिक सहयोग गरेका छन्।

हाल अमेरिका बस्दै आएका उनले छोरा आनन्दको जन्मदिनका अवसरमा पाँच हजार रुपैयाँ भोजनका लागि सहयोग गरेका हुन्। 


 

कमेन्ट लोड गर्नुस