सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्व.नेता चोखालको स्मृतिमा धनगढीमा रक्तदान

२०७५ असोज २७, ०६:५८ खबर संवाददाता

पूर्व मन्त्री टेकबहादुर चोखालको स्मृतिमा धनगढीमा रक्तदान गरिएको छ। स्वर्गिय टेक बहादुर चोखाल स्मृति प्रतिष्ठान धनगढीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ पेका रगत संकलन भएको छ। काग्रेस नेता चोखालको स्मृतीमा आयोजना गरिएको रक्तदानममा प्रदेश सभा सदस्य डिल्लीराज पन्त, धनगढी उप–महानगरपालिकाका मेयर नृप वड, उप मेयर सुशिला मिश्र भट्ट लगायतको पनि सहभागिता रहेको थियो। 
 

कमेन्ट लोड गर्नुस