सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा छतबाट खसेर मृत्यु भएकी महिलामा कोरोना पुस्टि

२०७८ वैशाख २५, ०४:२३ खबर संवाददाता

धनगढी: धनगढीमा छतबाट खसेर ज्यान गुमाएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। 

धनगढी उपमहानगरपालिका–१ बस्ने ५० वर्षीया ती महिलाको छतबाट खसेर शुक्रबार ३ बजेको समयमो मृत्यु भएको थियो। 

त्यसपछि कोरोना परीक्षण गर्दा उनीमा संक्रमण फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
 

कमेन्ट लोड गर्नुस