सुदूर नेपाललाई विश्वसँग जोड्दै

बच्चा जन्माउन नसकेको भन्दै श्रीमानको हत्या!

२०७७ पुष २७, ०४:४९

काठमाडौं : हालै एउटा अनौठो हत्या भएको छ। जहाँ एक महिलाले आफ्नै पतिको चक्कु प्रहार गरी निर्मम तरिकाले हत्या गरेकी छन्। 

भारतको राजधानी दिल्लीमा ३६ वर्षीया रेणुका शर्माले बच्चा जन्माउन नसकेको भन्दै आफ्ना ३७ वर्षीय पति चिराग शर्माको हत्या गरेकी छन्। 

प्रहरीका अनुसार उनीहरु दुवै जना एकै कम्पनीमा काम गर्ने गर्दथे। लामो समयदेखि बच्चा नजम्मेपछि पति पत्नीबीच विवाद हुँदै आएको थियो। 

घटनापछि हत्या आरोपमा रेणुकाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ। 

कमेन्ट लोड गर्नुस