सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडीका नगरप्रमुख चौधरीलाई कोरोना संक्रमण

२०७७ कार्तिक १७, ०४:०६ खबर संवाददाता

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण भएको छ । 

कात्तिकमा १४ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा सोमबार उनीसहित नगरपालिकाका अन्य ४ जना कर्मचारीलाई भाइरसको संक्रमण पुष्टि भएको हो । 

नगरप्रमुख चौधरीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसिरहेको जानकारी दिएका छन् । 


 

कमेन्ट लोड गर्नुस