सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा महालक्ष्मी युवा क्लबद्वारा वृक्षारोपण

२०७७ साउन १३, ०५:०४ खबर संवाददाता

धनगढी: कैलालीको गौरीगंगा नगरपालिका –१० भैसासुरमा महालक्ष्मी युवा क्लबले वक्षारोपण कार्यक्रम सम्पन्न गरको छ। क्लबले सोही ठाउँको नर्सरीमा करिब ८ विघा जमिनमा विरुवा रोपेको हो। 

क्लबले एक हजार लिपटिस, ५/५ सय बाँस र खयर, त्यसैगरी ५०/५० वटा बेल र हर्राे गरी दुई हजार एक सय विरुवा रोपेको दिपेन्द्र चौधरीले बताए। 
    

कमेन्ट लोड गर्नुस