सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट भारतमा एकै दिन २८ जनाको मृत्यु

२०७६ चैत्र २५, ०७:३९ खबर संवाददाता

भारतमा कोरोना भाइरसबाट एकै दिन २८ जनाको मृत्यु भएको छ। यस्तै संक्रमितको संख्या चार हजार २ सय ८१ जना पुगेको छ। देशभरमा गरी अहिलेसम्म एक सय ११ जनाको मृत्यु भएको छ भने तीन सय १८ जना निको भएका छन्।

बितेको २४ घण्टामा भारतमा सात सय चार जनामा कोभिड १९ को सक्रमण देखिएको त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस