सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा करेन्ट लागेर एक गोरु मर्‍यो

२०८१ वैशाख २६, ०६:१२ खबर संवाददाता

अछामः अछाममा करेन्ट लागेर एक गोरु मरेको छ। जिल्लाको तुर्माखाँद  गाउँपालिका–८ का गणेश बोगटीको गोरु मरेको हो।

गोरुलाई जंङ्गल लैजानै क्रममा विद्युतको मेन लाईनको टुटेर लत्रिएको तारबाट  गोरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस