सुदूर नेपाललाई विश्वसँग जोड्दै

अञ्जु पन्तको ‘एक्लै छु म’ सार्वजनिक(भिडियोसहित)

२०७६ फाल्गुन २२, ०७:१८ खबर संवाददाता

लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ। प्रशान्त पौडेलको शब्द तथा सङ्गीत, विशाल निरौलाको एरेञ्ज र नरेश विविसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो बिहिबार सार्वजनिक भएको हो।

देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा लोकप्रिय नायिका वर्षा राउत र नायक राम बाबुलाई फिचरिङ गरिएको छ। उत्सव दाहालको छयाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ।

 

कमेन्ट लोड गर्नुस