सुदूर नेपाललाई विश्वसँग जोड्दै

अक्षय कुमारको एक्सन मुभी सूर्यवंशीको ट्रेलर सार्वजनिक(भिडियो)

२०७६ फाल्गुन १९, ०३:०७ खबर संवाददाता

बलिउड सुपरस्टार अक्षय कुमारको फिल्म सूर्यवंशीको ट्रेलर सोमवार सार्वजनिक भएको छ। 

रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रले मुम्बईमा भएको आतकंवादी हमला र एक प्रहरी अफिसरको ड्युटीलाई प्रस्तुत गरेको छ ।

फिल्ममा कट्रिना कैफ पनि छिन्। ट्रेलर रिलिज भएपछि प्रशंसकहरूले यस फिल्मले तीन अर्ब भारु सजिलै कमाउने बताएका छन्। फिल्म चैत ११ गते रिलिज हुँदैछ ।

कमेन्ट लोड गर्नुस