Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

लिपुलेक विवादमा प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

२०७६ कार्तिक २२, ०६:०४
अ+

लिपुलेक विवादलबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले भोली १२ बजेका लागी सर्वपक्षीय परामर्श बैठक बोलाएका छन। 

बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीका साथै प्रमुख दलका प्रतिनिधिहरुलाई समेत बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। 

Skip Ad