सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिपुलेक विवादमा प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

२०७६ कार्तिक २२, ०६:०४

लिपुलेक विवादलबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले भोली १२ बजेका लागी सर्वपक्षीय परामर्श बैठक बोलाएका छन। 

बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीका साथै प्रमुख दलका प्रतिनिधिहरुलाई समेत बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। 

कमेन्ट लोड गर्नुस