सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘भ्वाइस अफ नेपाल’ बाट बाहिरिन अछामकी झुप्री भण्डारी

२०७६ कार्तिक ३, ११:०६ खबर संवाददाता

‘दि भ्वाइस अफ नेपाल’ को दोश्रो सस्करणमा ब्लाईण्ड अडिसनबाट छनौट भएकी अछामकी झुप्री भण्डारी ‘ब्याटल राउण्ड’ बाट बाहिरिएकी छिन्। टिम आस्थाको ‘ब्याटल’ मा सहभागी भण्डारी बाहिरिएकी हुन्।
आस्थाले बझाङकी श्रृङखला जोशीलाई अघिल्लो चरणका लागि छनौट गरेपछि उनी बाहिरिएकी हुन्। भुप्री जन्मजात नै दृष्टिवीहिन हुन्। 

यो पनि पढ्नुहोस
अछामकी दृष्टिविहिन झुप्री भण्डारीले तताएको ‘भ्वाइस अफ नेपाल’ को स्टेज

झुप्रीको संसार देख्ने सपना पूरा हुन सक्छ !

कमेन्ट लोड गर्नुस