सुदूर नेपाललाई विश्वसँग जोड्दै

निवर्तमान सभामुख महरा पक्राउ

२०७६ असोज १९, ०४:३२ खबर संवाददाता

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बलात्कार प्रयासको अभियोगमा किटानी जाहेरी परेपछि प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो।

काठमाडौँ जिल्ला अदालतले पक्राउका लागि अनुमति दिए लगत्तै महरालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोपमा महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

कमेन्ट लोड गर्नुस