सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ३ विशालनगरका सुरज प्रशाद जोशी र ललिता पन्तले कपडा सहयोग गरे

२०८३ असार ३२, ०६:२४ Dineshkhabar Desk

धनगढीः धनगढीको शिवीपुरी धाममा अगाडि कपडा बैंकलाइ धनगढी ३ विशालनगर निवासी सुरज प्रशाद जोशी र ललिता पन्त द्वारा ७३ थान कपडा सहयोग छ ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४पुरी धमामा २०७६ साउन देखे कपडा शिव बनमा आएको हो ।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस