सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

२०८१ असोज ७, ०९:३९ खबर संवाददाता

काठमाडौंः एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि परीक्षा)को नतिजा सोमवार प्रकाशन गरेको हो।

परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ४२५ परीक्षार्थी अर्थात ५६.७८ प्रतिशत परीक्षार्थीहरुले ग्रेड प्राप्त गरेका छन्। 

कमेन्ट लोड गर्नुस