पौडी खेल्ने क्रममा नदीमा डुबेर एक बालकको मृत्यु

२०७६ जेठ ३, ११:३८
सर्लाहिमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक जनाको मृत्यु भएो छ। मृत्यु हुनेमा जिल्लाको बसवरिया गाउँपालिका वडा नम्बर ३ कोठियार बस्ने ७ वर्षीय प्रिन्स राय रहेको प्रहरीले जनाएको छ। बिहीबार साथीहरुसँग मनुष्मारा नदीमा पौडी खेल्न गएका थिए। उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा राखीएको प्रहरीले जनाएको छ।





कमेन्ट लोड गर्नुस