सुदूर नेपाललाई विश्वसँग जोड्दै

खडकले गरे कपडा बैँङ्कलाई सहयोग

२०८० माघ १३, ०५:१७ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँङ्कलाई सहयोग गरिएको छ।

नेपाल परिवार दलका नेता खडक नागरी र उनका छोरा प्रज्ववलले शनिवार बैँङ्कलाई कपडा सहयोग गरेका हुन्। उनले बैँङ्कलाई ३६ थान कपडा सहयोग गरेका हुन्। चिसो समयमा कपडा नभएका हरुका लागि केहि राहतहोस भनेर सहयोग गरेको खडकले बताए।
 

कमेन्ट लोड गर्नुस