कपडा बैंकलाई १५० थान कपडा सहयोग

२०८० कार्तिक १३, १०:२९
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका ४ मा रहेको कपडा बैंकलाई १५० थान कपडा सहयोग गरिएको छ।
महेन्द्रनगरका–५ का डम्बरदेब ओझाले सोमवार कपडा सहयो गरेका हुन्।

कमेन्ट लोड गर्नुस