सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट

२०८० भदौ १३, ०४:०२ खबर संवाददाता

एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ।

कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन्। यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए। उनले १४ रन बनाएका फखर जमानलाई आउट गरेका थिए।
 

कमेन्ट लोड गर्नुस