सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज प्रदेश मन्त्रीपरिषदको बैठक बस्दै

२०७४ फाल्गुन १६, १०:१२

आज प्रदेश ७ को प्रदेश मन्त्री परिषदको बैठक बस्दै छ । प्रदेश सरकार सञ्चालनका केही महत्वपुर्ण विधेयकहरुका बारेमा छलफल गर्न प्रदेश मन्त्री परिषदको बैठक बस्ने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।
प्रदेश संसद सचिवालले फागुन २० गते विश्वासको मत हासिल गर्नका लागि संसद बैठक बोलाएको छ ।
त्यही बैठकमा प्रदेश सञ्चालनका लागि केही विधेयकहरु पनि टेबुल हुनसक्ने मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले जानकारी दिनुभयो ।

कमेन्ट लोड गर्नुस