सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा समानुपातिकको मतगणना सम्पन्न

२०८२ फाल्गुन २६, ०२:३९ खबर संवाददाता

बाजुराः बाजुरामा समानुपातिकको मतगणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसको  १६ हजार ७४६, नेकपा एमाको १५ हजार ८९७, रास्वपाको छ हजार ८२० नेपाली कम्युनिष्ट पार्टीको तीन हजार ३५८ राप्रपाको ४७० रहेको छ ।

यसैगरी, लोकतान्त्रिकपार्टीको ७१ जनता समाजवादी पार्टी ४२ जनमत पार्टी ८७ नेपाल मजदुर किसान पार्टी ७१ नेपाल लोकतान्त्रिक पार्टी ११ मगल नेश्नल अग्रनाईजेसन ७ बहुजन शक्री पार्टीको दुई नेपाल सदभावना पार्टीको दुई नेपाल जनता सरक्षण पार्टीको १३६ रहेको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत संजिव पोखरेलले मतदाता सख्या ९८ हजार ३४३ मा खसेको ४५ हजार ६६९ खसेको र त्यसमा ४४ हजार ४६९ सदर भएको र एक हजार १२० मत बदर भएको बताए।   
 

कमेन्ट लोड गर्नुस