सुदूर नेपाललाई विश्वसँग जोड्दै

१६५ वटै क्षेत्रको नतिजा सार्वजनिक (सूची सहित)

२०८२ फाल्गुन २६, १२:१२ खबर संवाददाता

काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक गरेको छ।

सबैभन्दा अन्तिममा संखुवासभा निर्वाचन क्षेत्रको मत परिणाम सोमबार राति सार्वजनिक गरिएको हो। उक्त क्षेत्रमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङ्मा शेर्पालाई पराजित गर्दै विजयी भएका छन्।

यसैबीच उम्मेदवारी खारेजपछि विवादमा परेको धनुषा–१ मा आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको छ। उम्मेदवारी खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भने न्यायका लागि अदालत पुगेका छन्।

प्रत्यक्षतर्फको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा धेरै १२५ सिट जितेको छ। नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सिट जितेका छन्।

प्रत्यक्षतर्फ विजयी भएका उम्मेदवार सूची प्रस्तुत गरिएको छ:

स्वतन्त्र उम्मेदवार

१.महावीर पुन- म्याग्दी - १

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

१. बालेन्द्र शाह (बालेन) – झापा–५
२. इन्दिरा राना मगर – झापा–२
३. सोविता गौतम – चितवन–३
४. डा. लेखजंग थापा – रूपन्देही–३
५. हरि ढकाल – चितवन–१
६. लालविक्रम थापा – सुनसरी–२
७. सुलभ खरेल – रूपन्देही–२
८. रुविना आचार्य – मोरङ–६
९. सुनिल लम्साल – रूपन्देही–१
१०. रवि लामिछाने – चितवन–२
११. बदनकुमार भण्डारी – काभ्रे–२
१२. राजन गौतम – नवलपुर–१
१३. ठाकुर सिंह थारु – बर्दिया–१
१४. राजकिशोर महतो – धनुषा–४
१५. अशोककुमार चौधरी – सुनसरी–३
१६. नरेन्द्र साह कलवार – सर्लाही–३
१७. निशा डाँगी – झापा–१
१८. नरेन्द्रकुमार गुप्ता – नवलपरासी–२
१९. विक्रम खनाल – नवलपरासी–१
२०. कमल सुवेदी – दाङ–३
२१. नीतिमा भण्डारी (कार्की) – सर्लाही–१
२२. मनिष झा – धनुषा–३
२३. विपिनकुमार आचार्य – दाङ–२
२४. शम्भुप्रसाद ढकाल – झापा–४
२५. तोसीमा कार्की – ललितपुर–३
२६. दीपककुमार साह – सुनसरी–४
२७. देवराज पाठक – दाङ–१
२८. रविन महतो – सर्लाही–२
२९. राजीव खत्री – भक्तपुर–२
३०. रामविनोद यादव – धनुषा–२
३१. मनीष खनाल – नवलपुर–२
३२. बब्लु गुप्ता – सिराहा–१
३३. रहबर अन्सारी – बारा–४
३४. कृष्णकुमार कार्की – मोरङ–२
३५. सन्तोष राजवंशी – मोरङ–४
३६. अरबिन्द साह – बारा–३
३७. गणेश धिमाल – बारा–१
३८. खड्कराज पौडेल – कास्की–१
३९. शिवशंकर यादव – सिराहा–२
४०. जगदीश खरेल – ललितपुर–२
४१. आसिका तामाङ – धादिङ–१
४२. तौफिकअहमद खान – रूपन्देही–५
४३. प्रकाश पाठक – झापा–३
४४. पुष्पाकुमारी चौधरी – सप्तरी–१
४५. स्वर्णिम वाग्ले – तनहुँ–१
४६. बिना गुरुङ – कास्की–३
४७. प्रदीप विष्ट – काठमाडौं–१०
४८. गणेश कार्की – मोरङ–३
४९. गणेश पौडेल – रौतहट–४
५०. सीताराम साह – सप्तरी–४
५१. तपेश्वर यादव – सिराहा–४
५२. प्रकाश गौतम – मकवानपुर–१
५३. अमरेशकुमार सिंह – सर्लाही–४
५४. चन्दनकुमार सिंह – बारा–२
५५. डोलप्रसाद अर्याल – काठमाडौं–९
५६. हरिप्रसाद भुसाल – अर्घाखाँची–१
५७. प्रमोदकुमार महतो – महोत्तरी–१
५८. सुनिल के.सी. – काठमाडौं–२
५९. मोहनलाल आचार्य – कपिलवस्तु–१
६०. दिपकराज बोहरा – कञ्चनपुर–२
६१. धर्मराज केसी – लमजुङ–१
६२. रुकेश रञ्जित – भक्तपुर–१
६३. अमरकान्त चौधरी – सप्तरी–३
६४. सुरेशकुमार चौधरी – बाँके–१
६५. दीपककुमार साह – महोत्तरी–२
६६. श्रीराम न्यौपाने – तनहुँ–२
६७. उज्ज्वलकुमार झा – महोत्तरी–३
६८. जगदीश खरेल – दोलखा–१
६९. शम्भुकुमार यादव – सिराहा–३
७०. अच्युतम लामिछाने – नुवाकोट–२
७१. आनन्दबहादुर चन्द – कैलाली–५
७२. उत्तमप्रसाद पौडेल – कास्की–२
७३. सुशीलकुमार कानु – पर्सा–२
७४. सस्मित पोखरेल – काठमाडौं–५
७५. पारशमणि गेलाल – उदयपुर–१
७६. आशा झा – मोरङ–५
७७. रमेशकुमार सापकोटा – सुर्खेत–२
७८. गौरी कुमारी – महोत्तरी–४
७९. प्रशान्त उप्रेती – मकवानपुर–२
८०. सुधन गुरुङ – गोरखा–१
८१. रामाकान्तप्रसाद चौरसिया – पर्सा–३
८२. श्रीधर पोख्रेल – बर्दिया–२
८३. सागर ढकाल – गुल्मी–१
८४. मधुकुमार चौलागाई – काभ्रे–१
८५. खगेन्द्र सुनार – बाँके–३
८६. पुकार बम – काठमाडौं–४
८७. धनञ्जय रेग्मी – स्याङ्जा–१
८८. राजेशकुमार चौधरी – रौतहट–१
८९. खेमराज कोइराला – कैलाली–४
९०. रामजी यादव – सप्तरी–२
९१. कन्हैया बनियाँ – रूपन्देही–४
९२. टेकबहादुर शाक्य – पर्सा–४
९३. गणेश पराजुली – काठमाडौं–७
९४. शिशिर खनाल – काठमाडौं–६
९५. विक्रम थापा – कपिलवस्तु–२
९६. सुशान्त वैदिक – प्युठान–१
९७. यज्ञमणि न्यौपाने – मोरङ–१
९८. रविन्द्र पटेल – रौतहट–३
९९. बुद्धिप्रसाद पन्त (हरि) – पर्सा–१
१००. ज्ञानेन्द्र सिंह महता – कञ्चनपुर–३
१०१. माधवबहादुर थापा – पाल्पा–२
१०२. कविन्द्र बुर्लाकोटी – गोरखा–२
१०३. सागर भुसाल – पर्वत–१
१०४. बोधनारायण श्रेष्ठ – धादिङ–२
१०५. झविलाल डुम्रे – स्याङ्जा–२
१०६. कृष्णहरि बुढाथोकी – रामेछाप–१
१०७. विराजभक्त श्रेष्ठ – काठमाडौं–८
१०८. भरतप्रसाद पराजुली – सिन्धुपाल्चोक–१
१०९. जनक सिंह धामी – कञ्चनपुर–१
११०. बुद्धरत्न महर्जन – ललितपुर–१
१११. विक्रम तिमिल्सिना – नुवाकोट–१
११२. हरिमोहन भण्डारी – बैतडी–१
११३. सुशील खड्का – बाग्लुङ–१
११४. जगतप्रसाद जोशी – कैलाली–३
११५. ताराप्रसाद जोशी – डडेलधुरा–१
११६. केपी खनाल – कैलाली–२
११७. राजुनाथ पाण्डे – काठमाडौं–३
११८. आशिष गजुरेल – सिन्धुली–२
११९. कोमल ज्ञवाली – कैलाली–१
१२०. गोविन्द पन्थी – गुल्मी–२
१२१. धनेन्द्र कार्की – सिन्धुली–१
१२२. रञ्जु न्यौपाने – काठमाडौं–१
१२३. सूर्यबहादुर तामाङ – उदयपुर–२
१२४. विश्वराज पोखरेल – ओखलढुंगा–१
१२५. सोम शर्मा – बाग्लुङ–२

नेपाली कांग्रेस

१. मो. फिरदोश आलम – रौतहट–२
२. विष्णुबहादुर खड्का – सुर्खेत–१
३. अभिषेकप्रताप शाह – कपिलवस्तु–३
४. खड्कबहादुर बुढा – जाजरकोट–१
५. सन्दीप राना – पाल्पा–१
६. नरेन्द्रकुमार केरुङ – पाँचथर–१
७. जनकराज गिरी – बाजुरा–१
८. भरतबहादुर खड्का – डोटी–१
९. निश्कल राई – इलाम–१
१०. प्रकाश सिंह कार्की – सोलुखुम्बु–१
११. बासना थापा – दैलेख–१
१२. सन्तोष सुब्बा – तेह्रथुम–१
१३. भरतकुमार स्वार – अछाम–१
१४. मोहन आचार्य – रसुवा–१
१५. जयपति रोकाया – हुम्ला–१
१६. खड्ग शाही – मुगु–१
१७. योगेश गौचन थकाली – मुस्ताङ–१
१८. टेकबहादुर गुरुङ - मनाङ - १

नेकपा एमाले

१. मोहम्मद इश्तियाक राई – बाँके–२
२. सुहाङ नेम्बाङ – इलाम–२
३. गणेश सिंह ठगुन्ना – दार्चुला–१
४. ऐनबहादुर महर – बझाङ–१
५. राजेन्द्रकुमार राई – धनकुटा–१
६. अर्जुनकुमार कार्की – संखुवासभा–१
७. क्षितिज थेबे – ताप्लेजुङ–१
८. लक्ष्मीप्रसाद पोखरेल – दैलेख–२
९. यज्ञबहादुर बोगटी -अछाम - २

नेकपा

१. वर्षमान पुन – रोल्पा–१
२. रमेशकुमार मल्ल – सल्यान–१
३. युवराज दुलाल – सिन्धुपाल्चोक–२
४. गोपाल शर्मा – रुकुम पश्चिम–१
५. महेन्द्रबहादुर शाही – कालीकोट–१
६. पुष्पकमल दाहाल ‘प्रचण्ड’ – रुकुम पूर्व–१
७. धनबहादुर बुढा – डोल्पा - १

श्रम संस्कृति पार्टी

१. हर्कराज राई– सुनसरी - १
२. ध्रुवराज राई– भोजपुर - १
३. आरेन राई – खोटाङ - १

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)

१‍‍. ज्ञानबहादुर शाही - जुम्ला - १

कमेन्ट लोड गर्नुस