सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैंकलाई ४७ थान कपडा सहयोग

२०८० चैत्र ५, ०२:३० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीस्थित कपडा बैंकलाई ४७ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–५ जाईमा रहेको एसबि स्टिल एल्मोनियम फर्निचर उद्योगका सञ्चालक तिलकराज भट्ट र उनकी श्रीमती मिनादेवी भट्टले ४७ थान कपडा सहयोग गरेका हुन्।

कमेन्ट लोड गर्नुस