सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन ५, १२:०६खबर संवाददाता

स्थानीयबाट बाजुरामा २६ थान हातहतियार बुझाइयो

बाजुराः जिल्ला प्रशासन कार्यालय बाजुराको निर्देशनपछि २६ थान हातहतियार तथा खरखजनाहरू स्थानीयले प्रशासनलाई बुझाएका... विस्तृतमा

फाल्गुन ५, ११:०१खबर संवाददाता

धनगढी अवतरण असफल भएपछि श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाडौं फिर्ता

धनगढी: काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्य विमानस्थलमा अवतरण गर्न नसकेपछि मध्यरातमा पुनः... विस्तृतमा

फाल्गुन ५, ०८:५०खबर संवाददाता

मतदाता शिक्षाका लागि स्वयंसेवक घरदैलोमा

कञ्चनपुर: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कञ्चनपुरका नौवटै स्थानीय तहमा सोमबारदेखि मतदाता... विस्तृतमा

फाल्गुन ५, ०८:३८खबर संवाददाता

कञ्चनपुरका विभिन्न स्थानबाट करिब ४ लाख बराबरका अवैध सामान बरामद

कञ्चनपुर: जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलि गरी ल्याइएका सामान प्रहरीले बरामद गरेको छ।

फाल्गुन ५, ०८:२९खबर संवाददाता

कैलालीमा भन्सार छलि ल्याइएका करिब दुई लाख  बराबरका सामग्री बरामद

कैलाली: धनगढी उपमहानगरपालिका–३ स्थित भन्सार कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका विद्युतीय... विस्तृतमा

फाल्गुन ५, ०८:२४खबर संवाददाता

 कञ्चनपुरमा फेन्सी स्टोरबाट लागूऔषधसहित सञ्चालक पक्राउ

कञ्चनपुर: भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्क नजिक रहेको राजकिरण फेन्सी स्टोरबाट नियन्त्रित लागूऔषधसहित स्टोर... विस्तृतमा