कैलालीमा सालको काठ र दुई मोटरसाइकलसहित एक जना पक्राउ, एक फरार
कैलालीः कैलालीमा सालको काठ र दुई मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् भने एक जना फरार भएका छन्।
संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
सुदूरपश्चिमः विसं २०७९ मा भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभाका ३२ वटै क्षेत्रमा पुरुषमात्रै निर्वाचित भएर आए।... विस्तृतमा
कञ्चनपुरबाट भन्सार छलीको बिडी र सुर्ति बरामद
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीको बिडी र सुर्ति बरामद गरिएको छ।
सेवामा सहज पहुँचसँगै राज्यका निकायमा बाजुराको प्रतिनिधित्व बढ्यो
बाजुरा: संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ। संविधान जारीपछि बाजुराका नागरिकले हकअधिकारसँगै राज्यबाट प्राप्त... विस्तृतमा
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
कैलाली: आर्थिक वर्ष २०८३/८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले... विस्तृतमा
कञ्चनपुरमा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
- ‹ previous
- 4 of 9074
- next ›