सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर १८, ०१:३३खबर संवाददाता

महाकाली नदीमा ९ दिन अघि बेपत्ता भएका युवकको शव फेला

कञ्चनपुर: महाकाली नदीमा ९ दिनअघि बेपत्ता भएका युवकको शव फेला परेको छ। नदीमा पौडी खेल्ने क्रममा ९ दिन अघि बेपत्ता... विस्तृतमा

मंसिर १८, ०१:१९रासस

जेनजी आन्दोलनका सहिदः अरुको सहारामा शिक्षा लिएका बुढाको सपना अधुरै

बाजुरा: जिल्लाको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटामा २३ वर्षीय ओब्जन बुढाको खरले छाएको घर छ। जेनजी आन्दोलनका... विस्तृतमा

मंसिर १८, १२:३१खबर संवाददाता

बजेट नहुँदा अस्पताल भवन निर्माणमा ढिलाइ

धनगढी: बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणमा ढिलाइ... विस्तृतमा

मंसिर १८, १२:१४रासस

कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ

धनगढी: कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ। जिल्लास्थित सीमानाकामा भारतबाट नेपाल... विस्तृतमा

मंसिर १८, ०८:५६खबर संवाददाता

बाजुरामा सात मतदानस्थल थपिए

बाजुराः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन्।

मंसिर १८, ०७:५२खबर संवाददाता

दार्चुलामा झन्डै दुई किलो चरेशसहित एक जना पक्राउ

दार्चुलाः दार्चुलामा झन्डै दुई किलो चरेशसहित एक जना पक्राउ परेका छन्।