सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार १६, ०६:५२

अन्धाधुन्द निर्माण भएका सडकका कारण पहिरो जाँदै (फोटो फिचर सहित)

स्थानीय तहले वातावरणीय प्रभाव मुल्याङकन नगरी सडक निर्माण गरेपछि पहिरो जान थालेको छ । वातावरणीय प्रभाव अध्ययन गरेर... विस्तृतमा

असार १५, १०:२२

महाकालीमा नदीको सतह बढ्यो

भारत पिथौरागढको धौलीगंगा जलविद्युतको आयोजनाको ड्याम खोलिएपछि महाकाली नदीमा पानीको सतह बढेको छ। शुक्रबार बेलुकी सवा... विस्तृतमा

असार १५, ०६:४१

गाई हत्या आरोपमा दुई जना पक्राऊ

दार्चुलाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरमा गौ हत्याको आरोपमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरले दुई जनालाई... विस्तृतमा

असार ११, १२:१०

दार्चुलामा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा प¥यो

दार्चुलाको मालिकार्जुन गाउँपालिका– ३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ। एकैचोटी सो ठाउँका पाँच जनामा... विस्तृतमा

असार ८, ०९:१९

दार्चुला तिकंर सडकको लागि विष्फोटक पदार्थ अझै आएन

दार्चुला तिंकर सडकको लागि आउने भनिएको विष्फोटक पदार्थ अझै ल्याईएको छैन्। बझाङ जिल्लामा निर्माणाधीन कालङगाड... विस्तृतमा

असार ४, ११:४९

दार्चुलाका तिंकर नाका सञ्चालनको बिषयले प्रवेश पाउँने

प्रधानमन्त्री केपी शर्मा ओलीको असार ५ गते हुने चीन भ्रमणको क्रममा दार्चुलाको त्रिदेशीय नाका सञ्चालनको बिषयले समेत... विस्तृतमा