चैत्र १५, ०३:२९रासस
दार्चुलाको नौगाडमा पहिलो पटक गाउँमै भेटेरिनरी प्रयोगशाला
दार्चुला: नौगाड गाउँपालिकाले पहिलो पटक गाउँमै भेटेरिनरी प्रयोगशाला स्थापना गरेको छ। पशुचौपायामा लाग्ने विभिन्न रोग... विस्तृतमा
चैत्र १५, ०२:४१रासस
दार्चुलामा टुहुरा बालबालिकालाई आर्थिक सहयोग
नौगाड गाउँपालिकाले आफ्नो क्षेत्रभित्र टुहुरा बालबालिकाको आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणका लागि आर्थिक... विस्तृतमा
चैत्र १४, ०२:५८रासस
दार्चुलाको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व
व्यासको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ।
चैत्र १४, ११:२९रासस
दार्चुलाका एक प्रहरी हवल्दारको हेलिकोप्टरमार्फत उद्धार
डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
चैत्र १३, ०५:११खबर संवाददाता
महाकालीको धार परिवर्तन गर्न प्रयोग भएको स्काभेटरको चाबी सशस्त्रले खोस्यो
दार्चुलामा महाकाली नदीको धार परिवर्तन गर्न प्रयोग भएको स्काभेटरको चाबी सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ।
चैत्र १३, ०८:४०खबर संवाददाता
दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु
दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
- ‹ previous
- 170 of 329
- next ›