सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ३, ०५:३०खबर संवाददाता

दार्चुलामा एक युवक मृत भेटिए, हत्या आशंका

दार्चुलामा एक युवक मृत अवस्थामा भेटिएका छन्।

वैशाख ३, १०:३१खबर संवाददाता

दार्चुलामा चितुवा मृत फेला

दार्चुलामा चितुवा मृत फेला परेको छ। जिल्लाको लेकम गाउँपालिका-२ कुणीमा एक चितुवा मृत फेला परेको हो।

चैत्र २९, ०३:२०खबर संवाददाता

दार्चुलाको लेकमको अध्यक्षमा एमालेबाट जोशी पुन: उम्मेदवार चयन

दार्चुलाको लेकम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट परमानन्द जोशी उम्मेदवार चयन भएका छन्।

चैत्र २९, ११:१०खबर संवाददाता

दार्चुलाको दुहुँमा कार्की र बडालबीच फेरि टक्कर हुने

आसन्न स्थानीय तह निर्वाचनमा दुहुँ गाउँपालिकामा फेरि पुलेन्द्र कार्की र नरेन्द्र बडालबिच प्रतिस्पर्धा हुने भएको छ।

चैत्र २७, ०६:२०खबर संवाददाता

दार्चुलाको शैल्यशिखरमा कांग्रेसबाट पुनः धामी मेयरको उम्मेदवार

दार्चुलाको शैल्यशिखर नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवारमा अमरसिंह धामी सर्वसहमत चयन भएका छन्।

चैत्र २७, ०५:४१खबर संवाददाता

महाकालीमा डुबेर महिलाको मृत्यु

दार्चुलामा महाकाली नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ।