सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ९, ०७:१०खबर संवाददाता

बझाङमा जिप दुुर्घटना हुँदा महिला घाइते

धनगढीः बझाङमा जिप दुर्घटना हुँदा एक महिला घाइते भएकछिन्।

वैशाख ८, १०:१५खबर संवाददाता

बझाङमा क्लिनिकमै किरानाका सामान, २७ वर्षदेखि दर्ता बिना सञ्चालन

बझाङ: बझाङमा क्लिनिकमा नै किरानाका सामान राखिएको भेटिएको छ।

चैत्र २८, १०:१४खबर संवाददाता

बझाङमा चट्याङ र हावाहुरीले विद्युत् लाइनमा क्षति

धनगढी: हावाहुरी र पानीसँगै परेको चट्याङले बझाङको खोड्पे–बझाङ ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति पु¥याएको छ।

चैत्र २८, ०६:१९खबर संवाददाता

बझाङको जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध

बझाङः बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको... विस्तृतमा

चैत्र २८, ०६:१२खबर संवाददाता

बझाङमा चट्याङ लागेर एकको मृत्यु 

बझाङः बझाङमा चट्याङ लागेर एकजनाको निधन भएको छ।

चैत्र २२, ०७:१९खबर संवाददाता

बझाङको हात्तीसार दरबारको संरक्षण गर्न छलफल

बझाङः बझाङको हात्तीसार दरबारको संरक्षण पहल सुरु भएको छ। जिल्लाको सदरमुकाम चैनपुरमा रहेको ऐतिहासिक हात्तीसार दरबार... विस्तृतमा