सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ १, ०३:०७खबर संवाददाता

बझाङमा करणीको आरोपमा एक जना पक्राउ

धनगढी : बझाङमा करणीको आरोपमा एक जना पक्राउ परेका छन्।

वैशाख ३१, ०३:४७खबर संवाददाता

बझाङका सुका ऐडीको जोत्दै गरेको गोरुसहित लड्दा मृत्यु

धनगढी : बझाङका सुका ऐडीको जोत्दै गरेको गोरुसहित लड्दा मृत्यु भएको छ। एक हल गोरु पनि मरेका छन्।

वैशाख २७, ०९:१४

बझाङका स्थानीय सरकारहरू न्यून गुणस्तरको मदिराको बिक्री रोक्न एकजुट

बझाङ : बझाङका स्थानीय सरकारहरू न्यून गुणस्तरको मदिराको बिक्री रोक्न एकजुट भएका छन्।

वैशाख १६, ०२:२८खबर संवाददाता

बझाङमा ३१ लाखको वन कार्यालय भवन ९ वर्षदेखि अलपत्र

बझाङ: बझाङमा ३१ लाखको वन कार्यालय भवन ९ वर्षदेखि अलपत्र परेको छ।

वैशाख १५, ०५:४६खबर संवाददाता

बझाङमा १६ किलोवाट क्षमताको जलविद्युत् आयोजना तीन वर्षदेखि बन्द

बझाङ: बझाङमा १६ किलोवाट क्षमताको जलविद्युत् आयोजना तीन वर्षदेखि बन्द रहेको छ।

वैशाख १५, ०७:११खबर संवाददाता

बझाङमा महिलाको शव फेला

बझाङ: बझाङको खप्तडछान्ना गाउँपालिका–५, छात्रबस्तीस्थित नानीगाडको किनारमा एक महिलाको शव फेला परेको छ।