सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र २२, ०९:५८खबर संवाददाता

बझाङको एक गाउँपालिकाका हाकिम जिप चालकबाट कुटिए

धनगढी : बझाङको एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटिएका छन्।

चैत्र १९, ०८:३०खबर संवाददाता

बझाङका एक फरार प्रतिवादी पक्राउ

बझाङः बझाङका एक फरार प्रतिवादी पक्राउ परेका छ।

चैत्र १३, ०४:२६कमल सावद

बझाङको एक गाउँपालिकाका पूर्व अध्यक्षसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्‍दा

धनगढीः बझाङको एक गाउँपालिकाका पूर्व अध्यक्षसहित सात जनाका विरुद्धमा भ्रष्टाचार मुद्‍दा दायर भएको छ।

चैत्र १३, ०१:४८खबर संवाददाता

बझाङमा माटोको ढिस्कोले पुरिँदा दुई महिला घाइते

धनगढीः बझाङमा माटोको ढिस्कोले पुरिँदा दुई महिला घाइते भएकी छन्।

चैत्र ११, ११:४८खबर संवाददाता

बझाङमा जिप दुर्घटना

बझाङः बझाङमा जिप दुर्घटना भएको छ।

चैत्र ९, ०८:४८खबर संवाददाता

बझाङमा १६ वर्षीया किशोरीलाई करणीको आरोपमा ६० वर्षीय वृद्व पक्राउ

बझाङः बझाङमा १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा ६० वर्षीय वृद्व पक्राउ परेका छन्।