सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर १०, ०२:४५खबर संवाददाता

बझाङका २१ ठाउँबाट फोरजी सेवा बिस्तार गर्ने नेपाल टेलिकमको योजना

प्रताप ओली, बझाङ :  बझाङका २१ ठाउँबाट फोरजी सेवा बिस्तार गर्ने नेपाल टेलिकम योजना रहेको छ।

मंसिर ७, ०४:२४खबर संवाददाता

बझाङमा भीरबाट लडेर युवतीको ज्यान गयो

बझाङ: बझाङमा भीरबाट लडेर एक युवतीको ज्यान गएको छ । 

मंसिर ५, ०९:१२खबर संवाददाता

बझाङको सेती नदीमा बगेर बालक बेपत्ता

बझाङः बझाङको सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । 

मंसिर ३, ०६:२६खबर संवाददाता

कोरोना अस्पतालका लागि बझाङका स्थानीय तहले पाएनन् एमबिबिएस डाक्टर

प्रताप ओली, बझाङ: बझाङका स्थानीय तहलाई एमबीबीएस डाक्टर पाउन कठिन भएको छ । बझाङका तीन चार स्थानीय तहमा बाहेक... विस्तृतमा

मंसिर ३, ०१:२१खबर संवाददाता

बझाङमा ७ जुवाडे पक्राउ

बझाङ: बझाङ प्रहरीले चैनपुरबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

कार्तिक २८, ०४:४५खबर संवाददाता

राजस्व उठाएर ३० जना अस्थायी शिक्षकलाई तलब खुवाउँदै बझाङकाे साइपाल

प्रताप ओली, बझाङ: साइपाल गाउँपालिकाले राजस्व उठाएर ३० जना अस्थायी शिक्षकलाई तलब खुवाइरहेको छ ।