जेठ २२, १२:५६खबर संवाददाता
जिल्ला अस्पताल बझाङमा अक्सिजन उत्पादन सुरु
जिल्ला अस्पताल बझाङमा स्थापना भएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु भएको छ।
जेठ १९, १२:३६रक्षा भट्ट
सुदूरपश्चिम सरकारको बजेटमा अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला बन्दै बझाङ
प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वैशाख ६ गते ८० लाखका दरले पहाडी ६ जिल्ला र टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट... विस्तृतमा
जेठ १८, ०७:१६खबर संवाददाता
धनगढीबाट लगिएको भन्सार छलिको सामानसहित २ जना बझाङमा पक्राउ
धनगढीबाट लुकाएर बझाङ पठाइएको भन्सार छलिको सामान बरामद गरिएको छ।
जेठ १७, ०९:०३रासस
स्वास्थ्य सामग्री हस्तान्तरण
बझाङ: वल्र्ड भिजन इन्टरनेसनल नेपालले जिल्ला कोभिड व्यवस्थापन समिति, बझाङलाई ७० वटा अक्सिजन सिलिण्डरसहितका विभिन्न... विस्तृतमा
जेठ १७, १०:५७खबर संवाददाता
करेन्ट लागेर बझाङका एक पुरुषको मृत्यु
धनगढी: बझाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।
जेठ १६, ०८:०५खबर संवाददाता
बझाङमा निषेधाज्ञा थपियो
बझाङमा वैशाख १८ गतेदेखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ।
- ‹ previous
- 161 of 242
- next ›