सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १६, ०८:३४खबर संवाददाता

बझाङमा ११४ जनाको उम्मेदवारी फिर्ता

बझाङमा ११४ जनाको उम्मेदवारी फिर्ता लिएका छन्।

वैशाख १२, ०३:३६खबर संवाददाता

बझाङको सदरमुकाम रहेको जयपृथ्वीमा एमालेको उम्मेदवारी दर्ता

बझाङ: बझाङको सदरमुकाम रहेको जयपृथ्वी नगरपालिकामा नेकपा एमालेबाट मेयरमा सुरतबहादुर सिंह र उपमेयरमा जमुना चन्दले... विस्तृतमा

वैशाख १२, १२:३८खबर संवाददाता

बझाङको वित्थडचिरमा कांग्रेस एक्लै लड्ने

बझाङको वित्थडचिरमा नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने भएको छ।

वैशाख १२, १०:२५खबर संवाददाता

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै बझाङ कांग्रेसका बुंगल नगर सभापतिले दिए राजीनामा

बझाङको बुंगल नगरपालिकाका नेपाली कांग्रेसका नगर सभापति नरेशबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।

वैशाख १२, ०७:११खबर संवाददाता

बझाङको वित्थडचिरमा कांग्रेसको सिंगो वडा कार्यसमितिले दियो राजीनामा

बझाङको वित्थडचिर गाउँपालिकामा कांग्रेसको वडा कार्यसमितिका पदाधिकारीले राजीनामा दिएका छन्।

वैशाख ११, ०४:५४खबर संवाददाता

बझाङ गठबन्धनमा असन्तुष्टि, माओवादीको सिंगै वडा कमिटीद्वारा सामूहिक राजीनामा

बझाङको छविसपाथिभेरा–७ मा वडाको भागबण्डा नमिल्दा गठबन्धनमा असन्तुष्टि पैदा भएको छ।