सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १९, ०८:४३खबर संवाददाता

विवेकशील साझाका बझाङ संयोजकले गरे पार्टी परित्याग

बझाङ: विवेकशील साझा पार्टीका नेता तथा जिल्ला संयोजक नगेन्द्रबहादुर खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।... विस्तृतमा

चैत्र १७, १०:२४खबर संवाददाता

कांग्रेस प्रदेश सभापति बलायरले फेरे बोली, बझाङ पुगेर दिए गठबन्धन गर्ने संकेत

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले बोली फेरेका छन्।

चैत्र १६, ०१:२५खबर संवाददाता

बझाङमा नगर प्रहरीको छनौटमा विवाद, मनोमानीको आरोप

बझाङको जयपृथ्वी नगरपालिकाले भर्ना गरेका नगर प्रहरीको छनौटमा विवाद भएको छ।

चैत्र १५, ०७:४५खबर संवाददाता

बझाङमा बुहारी बलात्कार आरोपमा जेठाजु पक्राउ

बझाङमा भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्।

चैत्र १२, ०१:२२खबर संवाददाता

बझाङमा १ हजार म्यादीका लागि १ हजार ६ सय आवेदन

बझाङमा म्यादी प्रहरीमा भर्ना हुनका लागि १ हजार ६ सय  जनाले आवेदन दिएका छन्।

चैत्र ११, ०४:३२खबर संवाददाता

बझाङका वडाध्यक्षले विद्यालयलाई दिए पारिश्रमिक बापतको १५ लाख

बझाङका एक वडाध्यक्षले ५ वर्षसम्म वडाध्यक्षका रुपमा पाएको सेवासुविधा बापतको रकम विद्यालयलाई प्रदान गरेका छन्।