सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन ३, ०३:५६प्रकाश सिंह

एक साता देखि बाजुराका सात स्थानिय तह सञ्चार बिहिन

बाजुरा, मुगु र हुम्लाका सात स्थानिय तह एकसाता देखि सञ्चार बिहिन बनेका छन् । हिमँपात सगै चट्याङ्गले टावरमा क्षति... विस्तृतमा

माघ २४, ०४:३७प्रकाश सिंह

बाजुराको हिमाली भेगमा चोरी शिकारी नियन्त्रण गर्न प्रहरीको गस्ती

हिमाली भेगमा हिमँपातको समयमा चोरी शिकारी हुने गरेको छ । हिमपात भएपछि तल्लो भेगमा वन्यजन्तु झर्ने, चिसोमा बढी... विस्तृतमा

माघ २४, ०२:५०

बाजुरामा पुनः हिमपात

एकसाता अघिदेखि हिमपात रोकिएर बाजुरामा घाम लाग्न थालेकामा फेरि बुधबारबाट हिमपात शुरु भएको छ। हिमपात र वर्षातसँगै... विस्तृतमा

माघ २०, ०६:३७

बाजुरामा बौलाहा श्रीमती लेखेका वडा अध्यक्ष विरुद्ध उजुरी

बाजुराको हिमाली गाँउपालिका वडा नम्बर ७ को  अध्यक्ष जयबहादुर अधिकारी विरुध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ... विस्तृतमा

माघ १९, ११:५१

जिल्ला प्रहरी कार्यालय बाजुरामा आगलागी

बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ। आज बिहान ६ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार... विस्तृतमा

माघ ८, १०:५८खबर संवाददाता

महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढ्दै

बाजुरामा पछिलो समयमा महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको छ। महिलाका नाममा जग्गा राख्दा लाग्ने राजश्व... विस्तृतमा