सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ २२, ०५:३४प्रकाश सिंह

बाजुराको दुर्गम जगन्नाथमा चिकित्सकद्वारा नियमित स्वास्थ्य सेवा

बाजुरा: बाजुराको दुुर्गम जगन्नाथ गाउँपालिकामा चिकित्सकद्वारा नियमित स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ।

माघ २०, १०:५१खबर संवाददाता

बाजुरामा रुखबाट खसेर युवकको ज्यान गयो

बाजुरा: बाजुरामा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–४ का २० वर्षीय मनोज रोकायाको... विस्तृतमा

माघ १७, ०४:००खबर संवाददाता

अब दिपायल–बडीमालिका ‘हेली टुर प्याकेज’ सुरु हुने

बाजुरा: बाजुराको धार्मीक तथा पर्यटकिय क्षेत्र बडीमालिकामा पनि हेलिकोप्टरबाट भ्रमण गर्न सकिने भएको छ।

माघ १५, ०३:२९खबर संवाददाता

बाजुरामा स्वास्थ्य कार्यालय प्रमुख पन्तले लगाए कोराना विरुद्धको पहिलो ‘कोभिशिल्ड’

बाजुरा: बाजुरामा बिहिबारदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ। स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण... विस्तृतमा

माघ १५, ०७:४०खबर संवाददाता

बाजुरामा कोभिड विरुद्धको खोप अभियान आजदेखि

धनगढीः बाजुरामा बिहीबारदेखि मात्र कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु हुने भएको छ।

माघ १४, ०३:११प्रकाश सिंह

कैलालीमा उत्पादन भएको उत्सव खाने तेल बाजुरामा उपभोग गर्न नपाइने

बाजुरा:  कैलालीमा उत्पादन भएको उत्सव खाने तेल उपभोग नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ।