असार १, १०:४३खबर संवाददाता
पहिरोका कारण साँफेबगर–मार्तडी सडकखण्ड अवरुद्ध
पहिरोका कारण बाजुरा जाने मुख्य राजमार्ग साँफे–मार्तडी सडकखण्ड अवरुद्ध बनेको छ।
असार १, ०७:२८खबर संवाददाता
अझै भेटिएनन् बाजुरामा खोलाले बगाएर वेपत्ता भएका दुई जना
धनगढीः बाजुराका खोलामा आएको बाढीले बगाउँदा वेपत्ता भएका दुई जना अझै भेटिएका छैनन्।
जेठ ३१, ०५:५०खबर संवाददाता
बाजुराका खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता
बाजुराका खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका छन्।
जेठ २९, १२:२६खबर संवाददाता
साँफेबगर–बाजुरा सडक खण्ड अवरुद्ध
बाजुरा: साँफेबगर–बाजुरा सडक खण्डमा अवरुद्ध पारिएको छ। साँफेबगर नगरपालिका–३ सिद्धेश्वर देउझालामा पर्ने सडकमा... विस्तृतमा
जेठ २८, ०५:०८खबर संवाददाता
बाजुराका ४ दुुर्गम गाउँमा एक घर एक धारा
धनगढी: बाजुराका चार वटा दुर्गम गाउँमा एक घर एक धारा निर्माण गरिएका छन्।
जेठ २७, ०२:२८खबर संवाददाता
बाजुरामा एक कोरोना संक्रमितको मृत्यु
जिल्लाको गौमुल गाउँपालिका–६ घर भई हाल बडीमालिका नगरपालिका–९ मार्तडी बस्दै आएका ७३ वर्षीय पुरुषको मृत्यु भएको हो।
- ‹ previous
- 166 of 265
- next ›