सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १६, ११:५२खबर संवाददाता

बाजुरामा विद्यार्थीलाई घर लैजाने खाद्यान्न वितरण

धनगढी : शिक्षा विकास तथा समन्वय इकाई बाजुरले विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालित दिवा खाजा कार्यक्रम... विस्तृतमा

चैत्र १४, ११:१३खबर संवाददाता

सशस्त्र द्वन्द्वका बेला बाजुरामा विस्थापित प्रहरी चौकी २२ वर्षपछि पुनर्स्थापना

सशस्त्र द्वन्द्वका बेला विस्थापित भएको बाजुराको एक प्रहरी चौकी २२ वर्षपछि पुनर्स्थापना भएको छ।

चैत्र १२, ०९:३१खबर संवाददाता

बाजुरामा भिरबाट लडेर एक किशोरीको मृत्यु

बाजुरामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।

चैत्र १२, ०७:०९कमल सावद

बाजुरामा सफल हुँदै जङ्गली मेलमा नास्पाती फलाउने योजना

बाजुरामा जङ्गली मेलमा नास्पाती फलाउने योजना सफलतातर्फ उन्मुख भएको छ।

चैत्र ९, १०:४१खबर संवाददाता

बाजुरामा खुकुरी देखाएर तर्साउने युवक पक्राउ

बाजुरामा खुकुरी देखाएर तर्साउन खोज्ने युवक पक्राउ परेका छन्।

चैत्र ८, ११:४०

बाजुराको करिब १ लाख जनसंख्या गरिबीको रेखामुनि

बाजुराको करिब १ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ।