सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज ११, १०:३६खबर संवाददाता

बाजुराको खप्तड छेडेदहमा रोजगार सहायकको परीक्षामा सबै फेल

धनगढी: बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रोजगार सहायकका लागि लिइएको परीक्षामा सबै फेल भएका छन्। प्रधानमन्त्री... विस्तृतमा

असोज ११, ०८:५६खबर संवाददाता

बाजुराको बुढीनन्दामा भेडा पालक किसानलाई नि:शुल्क औषधि 

धनगढी: बाजुराको बुढीनन्दामा युवाहरुले नि:शुल्क औषधि वितरण गरेका छन्। वाइल्ड बाजुरा अभियानका अभियन्ताहरुले... विस्तृतमा

असोज ७, ०५:३०खबर संवाददाता

बाजुरामा सवारी साधनको भाडादर तोकियो, बढी लिए कारबाही

धनगढी: बाजुरामा सवारी साधनको भाडादर तोकिएको छ। जिल्ला प्रशासन कार्यालय बाजुरामा बिहीबार बसेको बैठकले जिल्लाभित्र... विस्तृतमा

असोज ६, ०१:४३खबर संवाददाता

बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव

बाजुराः बाजुराको कोल्टीमा रहेको स्वास्थ्य केन्द्रमा औषधिको अभाव हुन थालेको छ। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा... विस्तृतमा

असोज ५, १०:३६खबर संवाददाता

बाजुरामा आफैंलाई भोट नहालेका मेयरका उम्मेदवारलाई साढे ४ लाख जरिबाना

बाजुराः स्थानीय तहको निर्वाचनमा आफैलाई भोट नहालेका बाजुराको बुढिनन्दा नगरपालिका प्रमुखका उम्मेदवारलाई साढे ४ लाख... विस्तृतमा

असोज २, ०३:४५खबर संवाददाता

बाजुराबाट गर्भवतीको हवाई उद्धार

धनगढीः बाजुराबाट एक गर्भवतीको हवाई उद्धार गरिएको छ। जिल्लाको कोल्टीबाट गर्भवती महिलाको हवाई उद्धार गरिएको हो।