सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ३१, ०३:२९खबर संवाददाता

बाजुराको खप्तड छेडेदह गाउँपालिकामा काँग्रेसको अग्रता

बाजुरा: बाजुराकोखप्तड छेडेदह गाउँपालिकामा पालिकामा काँग्रेसको अग्रता रहेको छ।

वैशाख ३०, ०९:०४खबर संवाददाता

बाजुराका दुई स्थानीय तहमा कर्फ्यु

 बाजुरा जिल्लाका २ स्थानीय तहमा कर्फ्यु जारी गरिएको छ।

वैशाख ३०, ०५:३१खबर संवाददाता

बाजुराको गुम्बागाउँमा ६० मध्ये ४४ मत खसे, मतदान सम्पन्न

बाजुराः बाजुराको हिमाली गाउँपालिका ३ गुम्बागाउँ मतदानकेन्द्रमा ६० मतदातामध्ये ४४ मत खसेको छ। सबैभन्दा कम ६० जना... विस्तृतमा

वैशाख ३०, ११:२७खबर संवाददाता

बाजुराका ४ मतदान केन्द्रमा तनाव, प्रहरीले गर्‍यो हवाइ फायर

बाजुराका तीन मतदानस्थलमा तनाव सृजना भएको छ।

वैशाख ३०, १०:४१खबर संवाददाता

बाजुरा झडपः ७ काँग्रेस कार्यकर्ता घाइते, किन भयो कुटाकुट ? 

बाजुराको बुढीगंगा नगरपालिका ५ भानोदय मावि मतदान केन्द्रमा झडप भएको छ।

वैशाख ३०, ०९:४०खबर संवाददाता

बाजुराको भानोदय मतदान केन्द्रमा झडप

बाजुराको बुढीगंगा नगरपालिका-५ भानोदय मावि मतदान केन्द्रमा झडप भएको छ।