बाजुराको खप्तड छेडेदह गाउँपालिकामा काँग्रेसको अग्रता
२०७९ वैशाख ३१, ०३:२९
बाजुरा: बाजुराकोखप्तड छेडेदह गाउँपालिकामा पालिकामा काँग्रेसको अग्रता रहेको छ।
१ हजार ३ मत गन्दा यस्तो नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवारले ४९९र नेकपा एमालेले ४८८ मत पाएको हो।
कमेन्ट लोड गर्नुस