जिप दुर्घटना हुदाँ चालकको मृत्यू
बैतडीको पुर्चौडी नगरपालिका ६ भुमिराजमा जिप दुर्घटना हुदाँ चालकको मृत्यू भएको छ। दिउँसो साडे १२ बजे पुर्चौडीबाट... विस्तृतमा
बैतडीमा खानेपानीको हाहाकार
हिउँदयामको शुरुआत भएसँगै जिल्लाका विभिन्न विद्यालयमा खानेपानी अभाव हुन थालेको छ।
चर्को शुल्क तिर्नुपर्ने भन्दै बैतडीका बिद्यार्थी आन्दोलित, बिद्यालय प्रशासनमा तालाबन्दी
बैतडीको दोगडाकेदार ३ श्रीकोटमा रहेको चनैराज माध्यमिक बिद्यालय प्रशासनमा आइएस्सी एजीका बिद्यार्थीहरुले तालाबन्दी... विस्तृतमा
आँखाका बिरामीको सङ्ख्या बढ्दो
पछिल्लो समय बैतडीमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ। सदरमुकामस्थित गोठलापानी र पाटनमा रहेको आँखा उपचार... विस्तृतमा
६ बालिकाहरुको बिचल्ली
बैतडीको दशरथचन्द नगरपालिका १० सतपालीका ६ जना बालिकाहरुको बिचल्ली भएको छ। बुवाको मृत्यु भएको ३ महिनामै आमा पोइल... विस्तृतमा
चिसो बढेसँगै बिरामी बढे
केही दिनयता चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ।
- ‹ previous
- 574 of 586
- next ›