पसलमा साढे तीन लाखको धनमाल चोरी
बैतडीको डिलाशैनी गाउँपालिकाका विभिन्न तीन पसलमा गए राति तोडफोड गरी रु तीन लाख ५० हजारको धनमाल चोरी भएको छ।
बैतडीका स्थानीय तहको विकास खर्च निराशाजनक
चालु आर्थिक बर्षको ६ महिना बितिसक्दा बैतडीका स्थानीय तहको विकास खर्च निराशाजनक रहेको पाइएको छ। दशओटा स्थानीय तह... विस्तृतमा
खेतीयोग्य जमीनमा सिँचाइ अभाव
बैतडीमा पन्ध्र हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा परेका छन।
बैतडीका केहि स्थानियतह दमकल विहिन
बैतडीका ८ स्थानीय तह बारुणयन्त्र (दमकल)विहीन रहेका छन्। १० स्थानिय तह रहकोमा मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका... विस्तृतमा
१० ओटा कार्यविधि पारित
बैतडीको सुर्नया गाउँपालिकाले १० ओटा कार्यविधि पारित गरेको छ। गाउँकार्यपालिकाको हिजो बसेको बैठकले विभिन्न दशओटा... विस्तृतमा
बृद्धबृद्धा र टुहुरा बालबालिकाहरुलाइ कम्बल वितरण
बैतडीको पंञ्चेश्वर गाउँपालिकामा बृद्धबृद्धा र टुहुरा बालबालिकाहरुलाई कम्बल वितरण गरिएको छ। चिसो बाट बच्नको... विस्तृतमा
- ‹ previous
- 571 of 586
- next ›