सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष १९, ०२:०४खबर संवाददाता

मोटरसाइकल दुर्घटनामा घाइते भएका नेकपा बैतडीका अध्यक्ष पालका छोराको हेलिकप्टरमार्फत उद्वार

बैतडी: बैतडीमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका युवकको हेलिकप्टरमार्फत उद्वार भएको छ। 

पुष १८, ०३:२५खबर संवाददाता

बैतडीमा स्काभेटर दुर्घटनामा परी कैलालीका युवकको मृत्यु

बैतडी: बैतडीमा स्काभेटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

पुष १८, ०६:४१रासस

बैतडीमा विद्यार्थी अभावमा विशेष शिक्षा बन्द

बैतडी : विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । 

पुष १७, ११:१६रासस

बैतडी : छुवाछूतको जरो उखेल्न नसकिएकोमा चिन्ता

बैतडीको पाटन नगरपालिका–१ डंसिलीका लक्षीराम लुहार समाजमा हुने छुवाछूत नहटदा निकै दुःखी छन् । समाजमा हुने छुवाछूतको... विस्तृतमा

पुष १६, ०५:०४खबर संवाददाता

बैतडीमा बालक दाजुले सल्काएको आगोले लियो बहिनीको ज्यान

बैतडी: बैतडीमा खरमा लगाइएको आगोले पोलेर एक बालिकाको मृत्यु भएको छ। 

पुष १६, ०३:५७खबर संवाददाता

बैतडीको सुर्नया गाउँपालिका अध्यक्ष विष्टलाई कोरोना पुष्टि

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।